काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन् ।
उपचारका लागि विदेशमा रहेका उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री बालेनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।































प्रतिक्रिया