कांग्रेस सभापति थापाले दिए प्रधानमन्त्री बालेनलाई बधाई

कांग्रेस सभापति थापाले दिए प्रधानमन्त्री बालेनलाई बधाई

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई बधाई दिएका हुन्। थापाले देशको समुन्नति, नागरिक अधिकार संरक्षण र सुशासनका लागि सरकारले गर्ने सकारात्मक प्रयासमा नेपाली कांग्रेसको रचनात्मक सहयोग रहने पनि स्पष्ट पारेका छन्।

Logo