बालेन क्याबिनेटको पहिलो निर्णय- जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्ने

बालेन क्याबिनेटको पहिलो निर्णय- जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्ने

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । गत २३ र २४ गते भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

Skip This
Skip This
Logo