पहिलो क्याबिनेट बैठकमै सरकारका सय निर्णय

पहिलो क्याबिनेट बैठकमै सरकारका सय निर्णय

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै करिब १०० वटा निर्णय गरेको छ।

शुक्रबार बसेको बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू एकैपटक गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

सरकारले गरेका ती निर्णयहरू सार्वजनिक भने शनिबार गर्ने तयारी गरिएको छ।

Logo