बालेन सरकारलाई हर्कको कटाक्ष : केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको नाश

बालेन सरकारलाई हर्कको कटाक्ष : केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको नाश

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) प्रधानमन्त्री बनेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक प्रतिक्रिया दिएका छन्।

उनले “केटा केटी आए, गुलेली खेलाए, मट्याङ्ग्राको नाश” भन्दै छोटो स्टाटस लेखेका हुन्।

उनको उक्त अभिव्यक्तिलाई नयाँ सरकारप्रति संकेत गर्दै गरिएको व्यंग्यका रूपमा बुझिएको छ। सामाजिक सञ्जालमा भने उक्त स्टाटसलाई लिएर विभिन्न प्रतिक्रिया देखिएका छन् । कतिपयले समर्थन गरेका छन् भने कतिपयले आलोचना पनि गरेका छन्।

Skip This
Skip This
Logo