केपी ओली पक्राउ विरुद्ध काठमाडौँमा प्रदर्शन

केपी ओली पक्राउ विरुद्ध काठमाडौँमा प्रदर्शन

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ ।  

शनिबार बिहान चाबहिल चोकमा एमालेका नेता तथा कार्यकर्ताको विरोध प्रदर्शन गरेका हुन् ।

अध्यक्ष ओलीलाई प्रहरीले शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेको थियो ।  

Logo