ओली-लेखक पक्राउको विरोधमा कञ्चनपुरमा कांग्रेस-एमालेको संयुक्त विरोध प्रदर्शन

ओली-लेखक पक्राउको विरोधमा कञ्चनपुरमा कांग्रेस-एमालेको संयुक्त विरोध प्रदर्शन

केन्द्रबिन्दु
21
Shares

महेन्द्रनगर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको छ ।

आज विहान ओली र लेखकलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस र एमालले सदरमुकाम महेन्द्रनगरमा विरोध प्रदर्शन गरेका हुन् । अहिले प्रदर्शन जारी रहेको कञ्चनपुर कांग्रेसले जनाएको छ । यसैबीच, दुवै दलका समर्थकहरू एउटै रुटमा प्रदर्शनमा उत्रिएपछि स्थानीय क्षेत्रमा माहोल थप संवेदनशील बनेको छ ।

Skip This
Skip This
Logo