एमालेको प्रदर्शनमा प्रहरीको लठ्ठीचार्ज [तस्विरहरु]

एमालेको प्रदर्शनमा प्रहरीको लठ्ठीचार्ज [तस्विरहरु]

केन्द्रबिन्दु
33
Shares

नेकपा एमालेका कार्यकर्ताहरुले आइतबार पनि काठमाडौंकाे माइतीघरमा प्रदर्शन गरेका छन्। आन्दोलनको दोस्रो दिन आइतबार गरेको प्रदर्शनमा माइतीघर तनावग्रस्त भएको छ । प्रहरी र पदर्शनकारीको बीच झडप हुँदा एमालेका कार्यकर्ता घाइते भएका हुन् ।

Skip This
Skip This
Logo