एमालेको पत्रकार सम्मेलन किन ? { विज्ञप्ती र भिडियो सहित }

एमालेको पत्रकार सम्मेलन किन ? { विज्ञप्ती र भिडियो सहित }

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेको छ ।

मुलुकको अर्थतन्त्र र प्रशासनमा दूरगामी नकारात्मक प्रभाव पार्ने गरी गरिरहेका कतिपय निर्णय, लिइरहेका नीति र कदमहरुका बारेमा पार्टी धारणा सार्वजनिक गर्नु अत्यावश्यक देखिएकोले पत्रकार सम्मेलन आयोजना गरिएको एमालेले जनाएको छ ।

Logo