काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले आगामी चैत १९ गते दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् । गत २१ फागुनमा भएको निर्वाचनपछि नयाँ सरकार बनेपछि पहिलोपटक संघीय संसद्को अधिवेशन आह्वान भएको हो ।





























प्रतिक्रिया