काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका लेखकलाई प्रहरीले १० दिन म्याद थपको अनुमति मागेकोमा अदालतले २ दिनमात्र दिएको हो ।

प्रतिक्रिया