सवारीमा लागेको धमिरा तत्वलाई हटाउने सांसद महावीर पुनको चेतावनी

सवारीमा लागेको धमिरा तत्वलाई हटाउने सांसद महावीर पुनको चेतावनी

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। सांसद तथा पूर्वमन्त्री महावीर पुनले पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने योजना अब कुनै हालतमा नरोकिने बताएका छन् ।

सामाजिक सञ्जालमा कडा टिप्पणी गर्दै उनले विगतमा आफू मन्त्री हुँदा पनि यो प्रस्ताव अघि बढाउन खोज्दा ‘धमिरा तत्व’ ले रोक्ने काम गरेको आरोप लगाए । अब भने ती अवरोध हटाउने संकेत दिँदै पुनले योजना कार्यान्वयनतर्फ सरकार अघि बढ्ने दाबी गरेका छन् । अब धमिराहरुलाई औषधि छर्ने चेतावनी समेत दिएका छन् ।

उनको अभिव्यक्तिले विद्युतीय सवारी रूपान्तरणको मुद्दा पुनः राजनीतिक बहसको केन्द्रमा आउने संकेत देखिएको छ ।

Skip This
Skip This
Logo