काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएको छ ।
बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बसिरहेको छ । बैठकमा चुनावी गहिरो समिक्षा र पार्टी एकता टुंगो लगाउने बिषयमा छलफल हुने नेकपा स्रोतले बताएको छ ।

प्रतिक्रिया