संघीय संसद्को संयुक्त बैठक सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकको हलमा सुरु भएको छ । आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ । आज मध्यरात १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य हुँदैछ ।

प्रतिक्रिया