काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको दुई वटा संसदीय समितिको बैठक बस्दै छ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ। बैठकमा विविध विषयमा छलफल हुने छ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउसो १ बजे बस्दै छ।





























प्रतिक्रिया