यस्तो छ सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ [पूर्णपाठ]

यस्तो छ सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ [पूर्णपाठ]

केन्द्रबिन्दु
864
Shares

काठमाडौं । सरकारले राष्ट्रिय मान्यताप्राप्त ६ राजनीतिक दलका घोषणापत्र अध्ययन गरी ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक गरेको छ । सरकारले तयार पारेको १८ बुँदे राष्ट्रिय प्रतिबद्धता राय तथा सुझावका लागि सार्वजनिक गरिएको हो ।

बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि शासकीय सुधारसम्बन्धी १०० बुँदाको कार्यसूची सार्वजनिक गरिएको थियो । कार्यसूचीको बुँदा नम्बर ३ कार्यान्वयनका लागि सरकारले राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको हो ।

‘राष्ट्रिय प्रतिबद्धता’

Skip This
Skip This
Logo