गुण्डागर्दीमा संलग्न आरोपमा युवा संघका नेता निराजन पौडेल पक्राउ

गुण्डागर्दीमा संलग्न आरोपमा युवा संघका नेता निराजन पौडेल पक्राउ

केन्द्रबिन्दु
1.52k
Shares

काठमाण्डौं ।
गुण्डागर्दीमा संलग्न आरोपमा प्रहरीले निरे भनेर चिनिने निराजन पौडेललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

उनी नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघमा आवद्ध रहेका छन् । उनी विवादास्पद पृष्ठभूमिका चक्रे मिलन समूहमा आवद्ध रहेको र सार्वजनिक शान्ति खलल पार्ने विभिन्न गतिविधिमा सक्रिय व्यक्ति भएको प्रहरीले जनाएको छ ।

काठमाडौँ महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेललाई वैशाख ३ मा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।

Skip This
Skip This
Logo