काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङका विषयमा पार्टीले गम्भीरतापूर्वक अध्ययन गरिरहेको बताएका छन् ।
गृहमन्त्रीको सम्पत्ति विवरण र शेयर लगानीका विषयलाई लिएर आलोचना भइरहेका बेला सभापति लामिछानेको यस्तो भनाइ सार्वजनिक भएको हो। सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले गृहमन्त्रीका विषयमा बाहिर आएका अपिल र स्पष्टीकरणका सन्दर्भमा पार्टी जानकार रहेको उल्लेख गरे ।































प्रतिक्रिया