प्रत्यक्षमा नजितेका ४० ठाउँमा रास्वपाले खटायो समानुपातिक सांसद, को कहाँ ?

प्रत्यक्षमा नजितेका ४० ठाउँमा रास्वपाले खटायो समानुपातिक सांसद, को कहाँ ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन जित्न नसकेको क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको छ ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले निर्णय प्रत्यक्ष नजितेका ४० स्थानमा जिम्मेवारी तोकेको हो। रास्वपाले प्रत्यक्षतर्फ १६५ मा १२५ सीट जितेको थियो। समानुपातिक प्रणालीबाट ५७ सीट प्राप्त गरेको छ।

Logo