निर्वाचन आयोगवाट यस्तो अायाे विज्ञप्ती

निर्वाचन आयोगवाट यस्तो अायाे विज्ञप्ती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ३० पौष । माघ २४ गते हुने राष्ट्रि यसभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले ३ लाख ५० हजार मात्र अधिकतम खर्च गर्न पााउने निर्वाचन आयोगले निर्णय गरेको छ ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरूलाई विभन्नि शिर्षकमा विभाजन गरि कुल ३ लाख ५० हजार तोकेको आयोगको बैठक पछि निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘अल्पसंख्यक समुदाय’ को हो भनेर तोक्न गृहमन्त्रालयलाई आग्रह
निर्वाचन आयोगले राष्ट्रि यसभा सदस्यका लागि ‘अल्पसंख्यक समुदाय’ को हो भनेर तोक्न गृहमन्त्रालयलाई आग्रह गरेको छ । राष्टिय सभामा कुल ५९ जनामा ७ वटा प्रदेशवाट ८ जनाको दले ५६ जना र राष्ट्रपतिबाट ३ जना मनोनित हुनेछन । प्रदेश स्तरमा हुने ८ जनामा ३ जना महिला, २ जना अल्पसंख्यक, अपाङग, दलित–जनजाती र ३ जना खुल्ला सदस्यहरु हुनुपर्ने छ ।

राष्ट्रिय सभाको निर्वाचनकालागी आयोगले दिएको समय सीमा भित्र १० वटा राजनीतिक दलहरुले दल दर्ता गराएका छन ।

Logo