राष्ट्रपति पौडेलद्वारा थप तीनवटा अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा थप तीनवटा अध्यादेश जारी

केन्द्रबिन्दु
1.39k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा थप तीनवटा महत्वपूर्ण अध्यादेशहरू जारी गरेका छन् ।

जारी गरिएका अध्यादेशहरूमा नेपाल ऐन संशोधन गर्ने अध्यादेश, स्वास्थ्य प्रतिष्ठानसम्बन्धी अध्यादेश र विश्वविद्यालयसम्बन्धी अध्यादेश रहेका छन्।

मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति कार्यालय पुगेका ८ वटा अध्यादेशमध्ये हालसम्म ६ वटा अध्यादेश जारी भइसकेका छन् । यसअघि सम्पत्ति शुद्धीकरण सम्बन्धी, सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् । अन्य अध्यादेश भने अध्ययनकै क्रममा रहेका छन् ।

Skip This
Skip This
Logo