मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

बैठक केहीबेर अघिबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । बैठकले संघीय संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्ने सम्भावना रहेको बताइएको छ । आजै राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि सरकारले सिफारिस गरेको आठौँ अध्यादेश जारी गरेका थिए ।

Logo