संसदीय समितिले होल्डिङ सेन्टरको स्थलगत अवलोकन गर्ने

संसदीय समितिले होल्डिङ सेन्टरको स्थलगत अवलोकन गर्ने

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । संसदीय समितिले सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएपछि उनीहरुलाई राख्न व्यवस्था गरिएको होल्डिङ सेन्टरको स्थलगत अवलोकन गर्ने भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकले यस्तो निर्णय गरेको हो । उनीहरुको मानव अधिकारको वर्तमान अवस्थाको यथार्थपरक जानकारी लिने उद्देश्यले सम्बन्धित स्थलको स्थलगत अवलोकन गर्ने बताइएको छ ।

Skip This
Skip This
Logo