काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) बस्ने भएको छ ।
बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । यसअघिको क्याविनेटले यही वैशाख २८ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।





























प्रतिक्रिया