वास्तविक भूमिहीनको पहिचान गरी सुविधायुक्त आवास सुनिश्चित गरिने

वास्तविक भूमिहीनको पहिचान गरी सुविधायुक्त आवास सुनिश्चित गरिने

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । सरकारले वास्तविक भूमिहीनको पहिचान गरी सुविधायुक्त स्थायी आवास स्वामित्व सुनिश्चित गरिने बताएको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

साथै मध्यपहाडी राजमार्ग आसपासका नयाँ सहरलाई पहिचानयुक्त सहरका रूपमा विकास गर्दै जग्गा विकास पूर्वाधार, स्थानीय आर्थिक सम्भावनासँग जोडिने सरकारले बताएको छ।

Skip This
Skip This
Logo