दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ।

मंगलबार पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

सोमबार मात्रै उनीमाथि मुद्धा दर्ता भएको थियो । जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो ।

Logo