एमालेको अपानि -२ जारीः ३०१ नेताले पाए पालिका र वडासम्मकाे जिम्मेवारी [अपानिसहित]

एमालेको अपानि -२ जारीः ३०१ नेताले पाए पालिका र वडासम्मकाे जिम्मेवारी [अपानिसहित]

केन्द्रबिन्दु
606
Shares

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी तोकेको छ ।

जेठ ४ गते शुरु भई १० गते समापन भएको सचिवालय बैठकको केन्द्रीय समितिका नेताहरुको जिम्मेवारी तय गरेको छ । हिजो जेठ १५ गतेको मितिमा जारी गरिएको अपानिमा नेताहरुको जिम्मेवारीको विस्तृत खाका उल्लेख गरिएको छ । पार्टीका केन्द्रीय सदस्यहरुलाई जनसंगठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरुलाई आफ्नो पालिकाको समेत जिम्मेवारी तोकिएको छ ।

यस्तो छ नेताहरुको कार्यविभाजन-

Skip This
Skip This
Logo