काठमाडौं । लामो रस्साकस्सीबीच रास्वपाको बन्द सत्र सुरु भएको छ ।
बन्द सत्र हिजो नै सुरु गर्ने तालिका भएपनि विभिन्न प्राविधिक कारण देखाउँदै बन्द सत्र आजसम्म लम्बिएको हो । बन्द सत्रमा सभापति रवि लामिछाने लगायतका नेताहरू उपस्थित भइसकेका छन् ।
बन्द सत्रमा प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन शाह भने हालसम्म उपस्थित भएका छैनन् ।





























प्रतिक्रिया