काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन्। पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि आजै हुने निर्वाचनका लागि ३८४ जनाले उम्मेदवारी दिएको भन्दै प्रारम्भिक सूची प्रकाशन गरेको हो। अब छानबिन गरेर उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुन्छ।





























प्रतिक्रिया