बझाङमा एमाले उम्मेदवार भैरवबहादुर सिंह विजयी

बझाङमा एमाले उम्मेदवार भैरवबहादुर सिंह विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २२ मंसिर ।

बझाङबाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार भैरवबहादुर सिंह विजयी भएका छन् भने म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकै भुपेन्द्रबहादुर थापा बिजयी भएका छन् ।

सिंह ४ हजार ६ सय १२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकाटम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरे ।

थापाले २३ हजार ३०८ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका खम्बीर गर्बुजाले २० हजार ९८० मत पाए ।

प्रदेशसभा क बाट माओवादीका विनोद केसी र ख बाट एमालेकी नरदेवी पुन यसअघि नै विजयी भइसकेका छन् ।

Logo