काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा विपीन आचार्यलाई ५ जना आकांक्षीले समर्थन जनाएका छन् ।
एक पत्रकार सम्मेलन आयोजना गर्दै महामन्त्रीका आकांक्षीहरु गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेलले सामूहिकरूपमा आचार्यलाई समर्थन जनाएका हुन् ।
अब महामन्त्रीमा विपीनसहित मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल मैदानमा छन् । उनीहरूलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको छ ।





























प्रतिक्रिया