रास्वपाको महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित

रास्वपाको महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्।

आज चितवनको भरतपुरमा भएको महाधिवेशनबाट आचार्य महामन्त्री निर्वाचित भएका हुन्। महामन्त्री पदमा आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा भएको थियो।

Logo