बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो ।

यो दशैँपछि पहिलो मन्त्रिपरिषद् बैठक हो । हरेक सोमबार र विहिबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ । आज पनि त्यसकै निरन्तरता हो ।

Logo