सरकारले एक सय दिनमै उल्लेखनीय रचनात्मक काम गर्‍योः ज्ञानेन्द्र शाही

सरकारले एक सय दिनमै उल्लेखनीय रचनात्मक काम गर्‍योः ज्ञानेन्द्र शाही

केन्द्रबिन्दु
72
Shares

देवदह (रुपन्देही) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सरकारले एक सय दिनमै रचनात्मक काम गरेको बताएका छन् ।

सोमबार रुपन्देहीको भैरहवामा राप्रपाका नेता–कार्यकर्तासँगको भेटघाट तथा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुशासनका क्षेत्रमा सरकारले उल्लेखनीय रचनात्मक काम गरेको जानकारी दिएका हुन् ।

उनले राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताए । “राप्रपामा रुपान्तरण आवश्यक छ । देश पुस्तान्तरणमा गइसक्यो । अब पार्टी रुपान्तरण गर्ने हो,” उनले भने ।

Logo