प्रदेश नं. २ निर्बाचन: काँग्रेसले आज टिकट वितरण गर्दै

प्रदेश नं. २ निर्बाचन: काँग्रेसले आज टिकट वितरण गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसले प्रदेश नं. २ को स्थानीय तह निर्बाचनका लागि टिकट वितरण गर्दैछ । त्यसका लागि कांग्रेसका नेताहरूको बैठक अहिले बस्दैछ ।

बैठकले टिकट वितरणका लागि सूची सार्वजनिक गर्ने एक नेताले बताए ।  टिकटका आकांक्षी धेरै देखिएकाले केन्द्रिय नेताहरुबीच सहमति जुटाउन गाह्रो परेको छ । स्रोतका अनुसार टिकट वितरणमा नेता विमलेन्द्र निधि हाबी देखिएका छन् ।

Skip This
Logo