काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापा बादलले सत्ताकै कारण अहिलेको अस्थिर राजनीतिक परिस्थिति सिर्जना भएको बताएका छन् ।
आज नेकपा ओली समूहले राजधानीको नारायणहिटी दरबार अघि गरेको जनसभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । राजनीतिको केन्द्रीय प्रश्न केन्द्रको सत्तासँग जोडिएको पनि उनले बताए ।
अहिलेको अस्थिरताको अन्त्य गर्न अर्को आन्दोलनको आवश्यकता भएको उनको भनाइ थियो । जनतालाई परिचालन गरेर मात्रै अस्थिरता अन्त्य गर्न सकिन्छ भनेर आफूले नयाँ आन्दोलन सुरू गरेको उनले बताए ।





























प्रतिक्रिया