इन्धनको मूल्यवृद्धि विरुद्धमा विद्यार्थीहरुद्वारा प्रदर्शन, फिर्ता लिन माग (फाेटाेफिचर)

इन्धनको मूल्यवृद्धि विरुद्धमा विद्यार्थीहरुद्वारा प्रदर्शन, फिर्ता लिन माग (फाेटाेफिचर)

केन्द्रबिन्दु
0
Shares

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको बिरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले प्रदर्शन गरेको छ ।  

विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले कालोपट्टी बाँधेर नाराबाजी गरेका थिए । मूल्यवृद्धि फिर्ता गर, महँगी बढाउन पाईंदैन, जनतामाथि ऋणको भार यही हो तिम्रो समाजवाद लगायतका नारा लगाएका थिए ।  

Logo