विराटनगरमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

विराटनगरमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाइएको छ । विराटनगरमा नेकपाको प्रचण्ड माधव समूहका विद्यार्थीहरुको समूहले उनलाई कालो झण्डा देखाएको हो ।

प्रधानमन्त्री ओली आज आफ्नो समूहले आयोजना गरेको आमसभाका लागि विराटनगर पुगेका थिए । सोही अवस्थामा ओली विमानस्थलबाट बाहिरिंदै गर्दा विद्यार्थीहरूको समूहले कालो झण्डा देखाएका थिए ।

विद्यार्थीहरूले केपी ओली मुर्दावाद भन्दै कालोझण्डा देखाएपछि प्रहरीले हस्तक्षेप गरेको छ । 

Logo