दक्षिण अफ्रिकाका लागि डा विश्वकर्मा राजदूतमा नियुक्त

दक्षिण अफ्रिकाका लागि डा विश्वकर्मा राजदूतमा नियुक्त

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा डा निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छिन् । 

नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकारको सिफारिशमा आज डा विश्वकर्मा नियुक्त भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाएका छन् । 
 

Skip This
Skip This
Logo