सरकार र विप्लवबीच वार्ता सुरु

सरकार र विप्लवबीच वार्ता सुरु

केन्द्रबिन्दु
0
Shares

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी र सरकारका वार्ता टोलीबीच आज बिहानै वार्ता सुरु गरेको छ । बालुवाटारमा वार्ता सुरु भएको विशेष स्रोतले जनाएको छ । 

सरकारको तर्फबाट वार्तामा गृहमन्त्री राम बहादुर थापा बादल र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई छन् । 

यता विप्लव समूहले प्रवक्ता प्रकाण्ड र दीपक सदस्य रहेको वार्ता  टोली छन् । बिहान ७ बजेदेखि बालुवाटारमा वार्ता जारी रहेको स्राेतले बताएकाे छ । 

Logo