प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक बस्दै

प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे बैठक बस्ने भएको हो।

उता नेकपाकै केपी शर्मा ओली पक्षले भने शनिबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ। प्रचण्ड–नेपाल पक्षले एक दिन अघि नै दलको बैठक बोलाएको हो।

बैठकका लागि नेकपाले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सांसदलाई खबर गरेको छ। यो समूहले यसअघि नै आफ्ना सांसदहरुलाई राजधानी नछोड्न ह्वीप जारी गरेको थियो।

Skip This
Skip This
Logo