काठमाडौंमा फेरि अर्काे क्षति, टाटासुमो तोडफोड

काठमाडौंमा फेरि अर्काे क्षति, टाटासुमो तोडफोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौंको गोंगबुमा टाटासुमो तोडफोड गरिएको छ ।

गोंगबु चोकबाट कपुरधारा जाने बाटोमा ना १ ज ८८५९ नम्बरको सुमो तोडफोड गरिएको महानगरीय प्रहरी परिसरले जनाएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्ताल उल्लंघन गरेको भन्दै सुमो तोडफोड गरिएको हो ।

Skip This
Skip This
Logo