नेकपा प्रचण्ड नेपाल समूहका नेता भिम रावलले प्रधानमन्त्री कुन पार्टीका हुन् ? भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै रावलले यदि सर्वोच्चले भनेझैं नेकपा ऋषि कट्टेलको हुने भए प्रधानमन्त्री कुन पार्टीका हुन् प्रष्ट हुनु पर्ने बताएका हुन् ।































प्रतिक्रिया