तयारी नपुगेको भन्दै जसपा कार्यकारिणी समितिको बैठक स्थगित

तयारी नपुगेको भन्दै जसपा कार्यकारिणी समितिको बैठक स्थगित


आज बस्ने भनिएको जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठक स्थगित भएको छ ।

११ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो।   

बैठकमा सहभागी हुन अधिकांश सदस्य आइसकेका थिए । तर बैठकको तयारी नपुगेको कारण देखाउँदै स्थगित गरिएको हो। अर्को बैठकको मिति तय गरिएको छैन ।

Logo