‘प्रतिनिधिसभाको पुनर्स्थापनासँगै देश थप जटिल अवस्थामा छ’ : दुर्गा पौडेल

‘प्रतिनिधिसभाको पुनर्स्थापनासँगै देश थप जटिल अवस्थामा छ’ : दुर्गा पौडेल

केन्द्रबिन्दु
0
Shares

जनमोर्चा नेपालकी सांसद दुर्गा पौडेलले प्रतिनिधिसभाको पुनर्स्थापनासँगै देश थप जटिल अवस्थामा पुगेको बताएकी छिन् । 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले देश थप जटिल बनेको बताएकी हुन् । नेकपाभित्रको फूट र संसदभित्रको अव्यवस्थाप्रति प्रधानमन्त्री नै मुख्य दोषी रहेको आरोप लगाउँदै उनले अब प्रधानमन्त्रीले राजीनामा दिएर सहज बनाउनु पर्ने बेला आएको बताइन् । अन्यथा देश र जनताले थप अप्ठ्यारो भोग्ने उनको भनाइ छ ।

Skip This
Skip This
Logo