नेपाली कांग्रेस पदाधिकारी बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो ।
आजको बैठकमा राजनीतिक संक्रमण, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल हुने कांग्रेसले जनाएको छ।
कांग्रेसको आशन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरुसँग छलफलका लागि बैठक बोलाइएको हो ।
बैठकमा सरकार गठनमा देखिएको अलमलबारे समेत छलफल हुने बताइएको छ।





























प्रतिक्रिया