नेकपा (एमाले)ले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि निलम्बन गरेको छ।
उनीहरुले पार्टीलाई बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका हुन् ।
एमालेले यसअघि नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बित गरिसकेको छ।
प्रतिक्रिया