कांग्रेस पदाधिकारी बैठक आज बस्दै

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

कांग्रेस सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन्। देउवाले दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका हुन्।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । आजको बैठकमा सोमवार बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गरिने कांग्रेसले जनाएको छ। सोमबार कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ।

यसअघि कांग्रेसले शुक्रबार तीन दलको बैठक राखेको थियो। सो बैठकमा नयाँ सरकार गठनका लागि छलफल भएको थियो। 

Skip This
Skip This
Logo