मुख्यमन्त्री शाहीले गरेको मन्त्रिमण्डल विस्तारप्रति कांग्रेसको चर्को आलोचना

मुख्यमन्त्री शाहीले गरेको मन्त्रिमण्डल विस्तारप्रति कांग्रेसको चर्को आलोचना

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशको विपक्षी दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेको मन्त्रिमण्डल विस्तारप्रति चर्को आलोचना गरेका छन्।

शाहीले मन्त्रिमण्डल विस्तार गर्दा विधि नपुर्याएको पनि बताए। कर्णाली प्रदेशसभाको शुक्रबार बसेको बैठकमा बोल्दै उनले विधि नपुर्याइ गरिएको मन्त्रिमण्डल विस्तार स्वीकार्य नभएको बताए।

उनले संघीय सरकारले प्रतिगमन गरेकै दावी पनि गरेका छन्।

Logo