माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)को मंगलबारदेखि जारी स्थायी समिति बैठक आज पनि पेरिसडाँडामा दिउँसो एक बजेका लागि बोलाइएकाे छ । 

मंगलबारको ६ कार्यसूची तय गरेको थियो र त्यसमाथि छलफल भएको थियो। पहिलो दिनको बैठकमा अध्यक्ष पुपष्कमल दाहाल ‘प्रचण्ड’ र स्थायी समिति सदस्यहरुको रिर्पोटिङ भइसकेको छ।

दोस्रो कार्यसूची विधान संशोधनसम्बन्धी छ । त्यस्तै यसअघि गठन गरिएको संगठनात्मक कार्यदलको कामबारे, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन गर्ने सन्दर्भबारे छलफल गर्ने कार्यसूची समेत रहेको छ।

विविध विषय अन्तर्गगत कोभिड-१९ को दोस्रो लहरबारे निणयन्त्रण, विभिन्न पार्टीहरुसँग भइरहेको राजनीतिक वार्ताबारे छलफल गर्ने कार्यसूची समेत बैठकको छ। 

Logo